विद्यालय स्टाफमा अनुराेध

476 पटक हेरियो!
श्री महेन्द्र मा वि मानेभञ्ज्याङका सम्पूर्ण स्टाफहरुलाई विद्यालयमा स्टाफ फुलबारी कार्यक्रम सफल बनाउन प्रत्येक स्टाफले एउटा सुन्दर फुल सहितकाे गमला व्यवस्थापन गर्न विद्यालयले गमला व्यवस्था गरेकाे हुँदा २०७७/३/१८ गते सम्ममा गमला बुझेर लैजान र २०७८/४/१९ गते विद्यालयमा सुन्दर फुल जगाएर फुल सहितकाे गमला लिएर उपस्थित भई हाम्रो विद्यालय राम्रो विद्यालय निर्माणमा सहयाेग गरिदिनुहुन सादर अनुराेध छ।                                           मेदिनी घिमिरे                                                                प्रधानाध्यापक 
4 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments