हाम्रो बारे

परिचय

मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा मन्त्रालयमार्फत् सञ्चालित नीति, योजना र कार्यक्रमहरूलाई देशव्यापीरूपमा प्रभावकारी ढङ्गबाट कार्यान्वयन र अनुगमन गर्ने निकायका रूपमा शिक्षा विभागको स्थापना भएको हो । तत्कालिन अवस्थामा सञ्चालित आधारभूत तथा प्राथमिक शिक्षा परियोजना र माध्यमिक शिक्षा विकास परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिई सार्थक कार्यान्वयनको आवश्यकतासमेत विभाग स्थापनाको पृष्ठभूमि थियो ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रको परिकल्पना

शिक्षा तथा मानवस्रोत विकास केन्द्रको लक्ष्य

शिक्षालाई विकासको संवाहक बनाउने दृष्टिकोणले सबैलाई आधारभूत शिक्षा उपलव्ध गराउने तथा सोभन्दा अगाडिको विद्यालयस्तरीय शैक्षिक अवसर सहज बनाउने

शिक्षा तथा मानवस्रोत विकास केन्द्रको रणनीति

  • शिक्षामा सबैको पहुँच बढाउन र गुणस्तरीय शिक्षाको विकास र विस्तार गर्ने दिशामा स्थानीय तहलाई नै जिम्मेवार र उत्तरदायी बनाई विद्यालय सञ्चालन गर्ने अधिकारलाई विकेन्द्रित गर्दै उनीहरूको भूमिकालाई सवलीकरण गर्न स्थानीय र सामुदायिक तहलाई सहयोग पुर्‍याउने,
  • प्रतिस्पर्धी, समयसापेक्ष र समर्थ जनशक्ति तयार गर्ने विद्यालय शिक्षाको विकासलाई तीव्र बनाउन सार्वजनिक, गैरसरकारी र निजी क्षेत्रको सामञ्जस्यपूर्ण सहकार्यलाई प्रवद्र्धन एवम् सहजीकरण गर्ने,
  • केन्द्रदेखि विद्यालय तहबाट गरिने शैक्षिक कार्य र प्रक्रियालाई पारदर्शी बनाई सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन विभाग र अन्तर्गतका कार्यालयहरूको संस्थागत क्षमता विकासमा सहयोग पुर्‍याउने,
  • सवै सरोकारवाला पक्षहरूलाई जिम्मेवार र जवाफदेही बनाई विद्यालय शिक्षाको समग्र विकास गर्ने र शैक्षिक दृष्टिले पिछडिएका वर्ग, समूह र महिलाहरूको शिक्षामा पहुँच बढाउने कार्यक्रमिक योजनाहरू तयार गर्ने ।