-
११३ ओैं अन्तर्राष्ट्रिय नारी दिवसको पावन दिनमा मानव अधिकार तथा शान्ति समाज संखुवासभा र बुद्ध टाेल महिला संस्थाबाट महेन्द्र मा वि मा सञ्चालित स्राेतकक्षाका विद्यार्थीहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण साथै काेसी प्रदेश सामाजिक विकास मन्त्रालयका उप सचिव फणिन्द्र खत्रीबाट विद्यालयकाे समग्र पक्षकाे अनुगमन सम्पन्न
२४ फाल्गुन २०७९, बुधबार १७:२४ -
६६ ओैं वार्षिकोत्सब २०७९/११/१३
२२ फाल्गुन २०७९, सोमबार २१:१६ -
६६ ओैं वार्षिकोत्सब २०७९/११/१३ का झलकहरु
२२ फाल्गुन २०७९, सोमबार २१:१० -
विविधतामा एकता
२५ माघ २०७९, बुधबार २०:३३ -
दशैं तिहारकाे शुभकामना सहित सुचना सम्प्रेषण गरिएकाे
१८ आश्विन २०७९, मंगलवार १२:४३ -
३ वर्षे कृषि डिप्लोमा बालि विज्ञान विषयकाे भाद्र १७ मा सम्पन्न प्रवेश परीक्षाकाे नतिजा
१७ भाद्र २०७९, शुक्रबार १९:२२ -
२०७९ भाद्र १६ गते श्री महेन्द्र मा वि मानेभञ्ज्याङमा सञ्चालित १८ महिने कृषि जेटिए का लागि भएकाे प्रवेश परीक्षाकाे नतिजा प्रकाशन गरिएकाेछ । २४ गते भाद्र भित्र भर्ना गर्नुहुन समेत जानकारी गराईन्छ।
१६ भाद्र २०७९, बिहीबार २१:१९ -
वर्षेविदा २०७९ अघिका केही गतिविधिका सामान्य झलकहरु
३० असार २०७९, बिहीबार ०७:५५ -
बर्षे विदा २०७९ सम्बन्धि सुचना
२८ असार २०७९, मंगलवार ११:०२ -
कक्षा ११ काे नतिजा प्रकाशित गरिएकाे र पुन: परीक्षा (माैका परीक्षा) सम्बन्धि सुचना
१८ असार २०७९, शनिबार २१:१० -
अनेकतामा एकता आफ्नाे पाैरख,हाम्रो गाैरव
९ जेष्ठ २०७९, सोमबार २१:२७ -
सँस्था एक; पहिचान अनेक Proud to be a member of Mahendra Family
३ जेष्ठ २०७९, मंगलवार २०:५३ -
२०७८ काे नतिजा प्रकाशन
२६ बैशाख २०७९, सोमबार १९:४२ -
कक्षा ११ काे परीक्षा आवेदन फारम भर्ने बारेकाे अत्यन्त जरुरी सुचना
११ बैशाख २०७९, आईतवार १६:०५ -
पदपूर्तिका लागि आवेदन खुला गरिएकाे विज्ञापन
७ बैशाख २०७९, बुधबार १९:५९ -
सुरक्षित विद्यालय निर्माणका प्रयासहरु २०७८ माघ (प्राथमिक ब्लकमा क्यामेरा जडान र माेडर्ना खाेप कार्यक्रम)
१३ माघ २०७८, बिहीबार ०९:५४ -
अत्यन्त जरुरी सुचना
१३ माघ २०७८, बिहीबार ०९:४३ -
३ वर्षे कृषि डिप्लोमा दाेस्राे वर्षकाे नतिजा प्रकाशित
२० कार्तिक २०७८, शनिबार ०७:२० -
प्रदेश १ सरकारका माननीय आर्थिक मामिला तथा याेजना मन्त्रीकाे स्वागत, बधाई ज्ञापन तथा विद्यालयमा नवनिर्मित भवन समुद्घाटन २०८७/०६/०३
४ आश्विन २०७८, सोमबार २१:२६ -
एक स्टाफ एक फुल सहितकाे गमला कार्यक्रम अनुसार फुल सहितकाे गमला विद्यालयमा व्यवस्थापन गर्ने कार्यक्रमकाे पहिलाे चरणमा सहभागी स्टाफ: यसले निरन्तरता पाई रहनेछ ।
३० भाद्र २०७८, बुधबार २०:१० -
कक्षा १२ काे वार्षिक परीक्षामा सामेल हुने विद्यार्थीहरुका लागि अत्यन्त जरुरी सुचना
१८ भाद्र २०७८, शुक्रबार १९:३३ -
जरुरी सुचना
५ भाद्र २०७८, शनिबार २१:०० -
खाेपका लागि विवरण अभिलेख तयारी
४ श्रावण २०७८, सोमबार २१:४६ -
२०७८ श्रावण १ गते श्री महेन्द्र मा वि मानेभञ्ज्याङमा २०६८ सालमा स्थापित स्व धनध्वज / कर्णकुमारी खड्का छात्रवृत्ति काेषकाे मुलधनमा थप गरि रु५,००,०००/ रहेकाे सर्वाधिक धनराशीकाे अक्षयकोष वृद्धि गर्नुहुने छाेराहरु डिक बहादर, डेडराज, हेमराज र नविनकुमार खड्का तथा चन्द्रकुमारी, कल्पना, तेजकुमारी, लक्ष्मी सहितकाे परिवारले समाज परिवर्तनका लागि यस विद्यालयकाे माध्यमबाट पुर्याउनु भएकाे अतुलनीय याेगदान प्रति विद्यालयकाे तर्फबाट हार्दिक आभार प्रकट गर्दछाैं । श्री महेन्द्र मा वि का पुर्व प्र अ हेमराज खड्काका जेष्ठ सुपुत्र ईन्जिनियर विजय खड्काकाे शुभ बिबाहकाे अवसरमा उक्त काेष रकमकाे चेक हस्तान्तरण गरिएको हाे, बैबाहिक बन्धनमा बाँधिनुहुने नव दम्पतीलाई बधाई तथा शुभकामना साथै सम्पुर्ण काेषदाता परिवारजनमा हार्दिक सम्मान व्यक्त गर्दछाैं । श्री महेन्द्र मा वि मानेभञ्ज्याङ परिवार
१ श्रावण २०७८, शुक्रबार २१:३७ -
१ श्रावण २०७८, शुक्रबार ०८:००