-
हाम्रो विद्यालय, राम्रो विद्यालय विद्यालय र गतिविधिहरु ८०/८१
३ भाद्र २०८१, सोमबार २१:३३ -
कृषि प्रि-डिप्लोमा (बाली विज्ञान) तर्फ २०८१/८२ का लागी संचालित प्रवेश परीक्षाको नतिजा।
१९ श्रावण २०८१, शनिबार १८:१६ -
शैक्षिक सत्र २०८१/८२ भर्नाका लागि प्रधानाध्यापक बाट जानकारीमुलक सन्देश !!
२४ असार २०८१, आईतवार १०:४६ -
२०८१ काे प्रथम त्रैमासिक परीक्षा आज असार ११ बाट शुरु हुदैछ । सबैमा उत्कृष्टताका लागि शुभकामना
१२ असार २०८१, मंगलवार ०९:१९ -
प्राविधिक शिक्षा: गरेर सिक्ने, सिकेर कमाउने र सीप विकासमा रमाउने
९ माघ २०८०, मंगलवार १९:२१ -
हाल सम्म नि:शुल्क ट्रयाकसुट वितरणकाे साझा अभियानमा जाेडिनुहुने महानुभावहरु प्रति आभारी छाैं ।
९ माघ २०८०, मंगलवार १९:०९ -
डा. गुप्त बहादुर श्रेष्ठबाट प्राप्त सहयाेग, न्यानाे स्वेटर वितरण २०८० माघ ७
९ माघ २०८०, मंगलवार १९:०२ -
२०७५ बाट शुरु गरेकाे ३ वर्षे कृषि डिप्लोमाका २ व्याच २०७८ मा १८ जना र २०७९ मा २३ जना नियमित समुहबाट उत्तीर्ण
१२ असार २०८०, मंगलवार ०६:१४ -
सुवर्ण अवसर
३ असार २०८०, आईतवार २३:१२ -
SODEC काे सहयाेगमा निर्मित विद्यालय तथा छात्रावास भवनमा बहिरा विद्यार्थीहरूकाे गृह प्रवेश कार्यक्रमकाे झलक २०८०/२/३ बुधवार
६ जेष्ठ २०८०, शनिबार २०:२९ -
शैक्षिक सत्र २०८० का लागि भर्ना खुल्याे !!! तपाईं लक्ष्य लिएर आउनुस, हामी दक्ष बनाएर पठाउनेछाैं ।
६ बैशाख २०८०, बुधबार १४:३३ -
शैक्षिक सत्र २०७९ काे वार्षिक परीक्षामा श्री महेन्द्र मा वि मानेभञ्ज्याङबाट सहभागी भएका विद्यार्थीहरुकाे नतिजा प्रकाशन (२०७९/१२/२६)
२६ चैत्र २०७९, आईतवार १९:१६ -
११३ ओैं अन्तर्राष्ट्रिय नारी दिवसको पावन दिनमा मानव अधिकार तथा शान्ति समाज संखुवासभा र बुद्ध टाेल महिला संस्थाबाट महेन्द्र मा वि मा सञ्चालित स्राेतकक्षाका विद्यार्थीहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण साथै काेसी प्रदेश सामाजिक विकास मन्त्रालयका उप सचिव फणिन्द्र खत्रीबाट विद्यालयकाे समग्र पक्षकाे अनुगमन सम्पन्न
२४ फाल्गुन २०७९, बुधबार १७:२४ -
६६ ओैं वार्षिकोत्सब २०७९/११/१३
२२ फाल्गुन २०७९, सोमबार २१:१६ -
६६ ओैं वार्षिकोत्सब २०७९/११/१३ का झलकहरु
२२ फाल्गुन २०७९, सोमबार २१:१० -
विविधतामा एकता
२५ माघ २०७९, बुधबार २०:३३ -
दशैं तिहारकाे शुभकामना सहित सुचना सम्प्रेषण गरिएकाे
१८ आश्विन २०७९, मंगलवार १२:४३ -
३ वर्षे कृषि डिप्लोमा बालि विज्ञान विषयकाे भाद्र १७ मा सम्पन्न प्रवेश परीक्षाकाे नतिजा
१७ भाद्र २०७९, शुक्रबार १९:२२ -
२०७९ भाद्र १६ गते श्री महेन्द्र मा वि मानेभञ्ज्याङमा सञ्चालित १८ महिने कृषि जेटिए का लागि भएकाे प्रवेश परीक्षाकाे नतिजा प्रकाशन गरिएकाेछ । २४ गते भाद्र भित्र भर्ना गर्नुहुन समेत जानकारी गराईन्छ।
१६ भाद्र २०७९, बिहीबार २१:१९ -
वर्षेविदा २०७९ अघिका केही गतिविधिका सामान्य झलकहरु
३० असार २०७९, बिहीबार ०७:५५ -
बर्षे विदा २०७९ सम्बन्धि सुचना
२८ असार २०७९, मंगलवार ११:०२ -
कक्षा ११ काे नतिजा प्रकाशित गरिएकाे र पुन: परीक्षा (माैका परीक्षा) सम्बन्धि सुचना
१८ असार २०७९, शनिबार २१:१० -
अनेकतामा एकता आफ्नाे पाैरख,हाम्रो गाैरव
९ जेष्ठ २०७९, सोमबार २१:२७ -
सँस्था एक; पहिचान अनेक Proud to be a member of Mahendra Family
३ जेष्ठ २०७९, मंगलवार २०:५३ -
२०७८ काे नतिजा प्रकाशन
२६ बैशाख २०७९, सोमबार १९:४२