माध्यमिक तह (११–१२)
उच्च माध्यमिक विद्यालय परिषदबाट सम्वन्धन लिई वि.सं. २०६४ देखि कक्षा ११ को पठन पाठन भई उच्च माध्यमिक विद्यालय तह (११–१२) सञ्चालित छ । शिक्षा, मानविकी तथा व्यवस्थापन संकायमा पठन पाठन सञ्चालन गरि विधार्थीको रोजाई वमोजिम अध्ययन गर्न पाउने गरी व्यवस्था गरीएको कक्षा ११ र १२ मा अंग्रेजी, नेपाली, अर्थशास्त्र, लेखा, जनसंख्या, स्वास्थ्य जस्ता ऐच्छिक विषयहरुको पठन पाठन भईरहेको छ ।