श्री महेन्द्र माध्यमिक विद्यालयको संक्षिप्त परिचय
तत्कालिन थुम सभा उत्तरको पांमा गाँउको मानेभञ्ज्याङ्गमा वि.सं. २००९ पौष ५ मा योगि वलभद्र गिरीले वाँसको टहरा वनाई पठन पाठन कार्य शुरु गरेको पाठशालालाई राजा महेन्द्रको नामवाट विद्यालय सञ्चालन गर्नु भनि अनुमति सहित वार्षिक अनुदान रकम दिने भन्ने समेतको पत्र २०१४ सालमा प्राप्त भए पछि श्री महेन्द्र प्राईमरी स्कुलको नामबाट सञ्चालन भएको विद्यालय हाल श्री महेन्द्र माध्यमिक विद्यालयको रुपमा साधारण विद्यालय शिक्षा तर्फ बाल कक्षा देखि कक्षा १२ सम्म, विशेष शिक्षा तर्फ बाल कक्षा देखि ५ कक्षा सम्म, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) अन्तरगत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) बाट सम्बन्धन प्राप्त गरी १८ महिने कृषि जे टि ए (बाली विज्ञान) तथा ३ वर्षे कृषि डिप्लोमा (बली विज्ञान) र आधारभूत संगीत कक्षा जस्ता बहु आयामिक कार्यक्रमहरुलाई एकिकृत रुपमा खाँदवारी नगरपालिका वडा नं. ३ मानेभञ्ज्याङ्गमा सञ्चालन गरिरहेको सामुदायिक विद्यालय हो । यसको शैक्षिक यात्रा विद्यालयमा रहेका अभिलेखानुसार देहाय अनुसार रहेको तथ्य प्रस्तुत गरिएको छ । Vision : श्री महेन्द्र [...]
पदाधिकारी / कर्मचारी सबै हेर्नुहोस
श्री जित बहादुर घिमिरे
श्री ख्याम बहादुर घिमिरे
श्री मेदिनी घिमिरे
-
३ भाद्र २०८१, सोमबार २१:३३३ भाद्र २०८१, सोमबार २१:३३
हाम्रो विद्यालय, राम्रो विद्यालय विद्यालय र गतिविधिहरु ८०/८१
३ भाद्र २०८१, सोमबार २१:३३ -
१९ श्रावण २०८१, शनिबार १८:१६१९ श्रावण २०८१, शनिबार १८:१६
कृषि प्रि-डिप्लोमा (बाली विज्ञान) तर्फ २०८१/८२ का लागी संचालित प्रवेश परीक्षाको नतिजा।
१९ श्रावण २०८१, शनिबार १८:१६ -
२४ असार २०८१, आईतवार १०:४६२४ असार २०८१, आईतवार १०:४६
शैक्षिक सत्र २०८१/८२ भर्नाका लागि प्रधानाध्यापक बाट जानकारीमुलक सन्देश !!
२४ असार २०८१, आईतवार १०:४६ -
१२ असार २०८१, मंगलवार ०९:१९१२ असार २०८१, मंगलवार ०९:१९
२०८१ काे प्रथम त्रैमासिक परीक्षा आज असार ११ बाट शुरु हुदैछ । सबैमा उत्कृष्टताका लागि शुभकामना
१२ असार २०८१, मंगलवार ०९:१९ -
९ माघ २०८०, मंगलवार १९:२१९ माघ २०८०, मंगलवार १९:२१
प्राविधिक शिक्षा: गरेर सिक्ने, सिकेर कमाउने र सीप विकासमा रमाउने
९ माघ २०८०, मंगलवार १९:२१ -
९ माघ २०८०, मंगलवार १९:०९९ माघ २०८०, मंगलवार १९:०९
हाल सम्म नि:शुल्क ट्रयाकसुट वितरणकाे साझा अभियानमा जाेडिनुहुने महानुभावहरु प्रति आभारी छाैं ।
९ माघ २०८०, मंगलवार १९:०९ -
९ माघ २०८०, मंगलवार १९:०२९ माघ २०८०, मंगलवार १९:०२
डा. गुप्त बहादुर श्रेष्ठबाट प्राप्त सहयाेग, न्यानाे स्वेटर वितरण २०८० माघ ७
९ माघ २०८०, मंगलवार १९:०२ -
१२ असार २०८०, मंगलवार ०६:१४१२ असार २०८०, मंगलवार ०६:१४
२०७५ बाट शुरु गरेकाे ३ वर्षे कृषि डिप्लोमाका २ व्याच २०७८ मा १८ जना र २०७९ मा २३ जना नियमित समुहबाट उत्तीर्ण
१२ असार २०८०, मंगलवार ०६:१४ -
३ असार २०८०, आईतवार २३:१२३ असार २०८०, आईतवार २३:१२
सुवर्ण अवसर
३ असार २०८०, आईतवार २३:१२ -
६ जेष्ठ २०८०, शनिबार २०:२९६ जेष्ठ २०८०, शनिबार २०:२९
SODEC काे सहयाेगमा निर्मित विद्यालय तथा छात्रावास भवनमा बहिरा विद्यार्थीहरूकाे गृह प्रवेश कार्यक्रमकाे झलक २०८०/२/३ बुधवार
६ जेष्ठ २०८०, शनिबार २०:२९ -
६ बैशाख २०८०, बुधबार १४:३३६ बैशाख २०८०, बुधबार १४:३३
शैक्षिक सत्र २०८० का लागि भर्ना खुल्याे !!! तपाईं लक्ष्य लिएर आउनुस, हामी दक्ष बनाएर पठाउनेछाैं ।
६ बैशाख २०८०, बुधबार १४:३३ -
२६ चैत्र २०७९, आईतवार १९:१६२६ चैत्र २०७९, आईतवार १९:१६
शैक्षिक सत्र २०७९ काे वार्षिक परीक्षामा श्री महेन्द्र मा वि मानेभञ्ज्याङबाट सहभागी भएका विद्यार्थीहरुकाे नतिजा प्रकाशन (२०७९/१२/२६)
२६ चैत्र २०७९, आईतवार १९:१६ -
२४ फाल्गुन २०७९, बुधबार १७:२४२४ फाल्गुन २०७९, बुधबार १७:२४
११३ ओैं अन्तर्राष्ट्रिय नारी दिवसको पावन दिनमा मानव अधिकार तथा शान्ति समाज संखुवासभा र बुद्ध टाेल महिला संस्थाबाट महेन्द्र मा वि मा सञ्चालित स्राेतकक्षाका विद्यार्थीहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण साथै काेसी प्रदेश सामाजिक विकास मन्त्रालयका उप सचिव फणिन्द्र खत्रीबाट विद्यालयकाे समग्र पक्षकाे अनुगमन सम्पन्न
२४ फाल्गुन २०७९, बुधबार १७:२४ -
२२ फाल्गुन २०७९, सोमबार २१:१६२२ फाल्गुन २०७९, सोमबार २१:१६
६६ ओैं वार्षिकोत्सब २०७९/११/१३
२२ फाल्गुन २०७९, सोमबार २१:१६ -
२२ फाल्गुन २०७९, सोमबार २१:१०२२ फाल्गुन २०७९, सोमबार २१:१०
६६ ओैं वार्षिकोत्सब २०७९/११/१३ का झलकहरु
२२ फाल्गुन २०७९, सोमबार २१:१० -
२५ माघ २०७९, बुधबार २०:३३२५ माघ २०७९, बुधबार २०:३३
विविधतामा एकता
२५ माघ २०७९, बुधबार २०:३३ -
१८ आश्विन २०७९, मंगलवार १२:४३१८ आश्विन २०७९, मंगलवार १२:४३
दशैं तिहारकाे शुभकामना सहित सुचना सम्प्रेषण गरिएकाे
१८ आश्विन २०७९, मंगलवार १२:४३ -
१७ भाद्र २०७९, शुक्रबार १९:२२१७ भाद्र २०७९, शुक्रबार १९:२२
३ वर्षे कृषि डिप्लोमा बालि विज्ञान विषयकाे भाद्र १७ मा सम्पन्न प्रवेश परीक्षाकाे नतिजा
१७ भाद्र २०७९, शुक्रबार १९:२२ -
१६ भाद्र २०७९, बिहीबार २१:१९१६ भाद्र २०७९, बिहीबार २१:१९
२०७९ भाद्र १६ गते श्री महेन्द्र मा वि मानेभञ्ज्याङमा सञ्चालित १८ महिने कृषि जेटिए का लागि भएकाे प्रवेश परीक्षाकाे नतिजा प्रकाशन गरिएकाेछ । २४ गते भाद्र भित्र भर्ना गर्नुहुन समेत जानकारी गराईन्छ।
१६ भाद्र २०७९, बिहीबार २१:१९ -
३० असार २०७९, बिहीबार ०७:५५३० असार २०७९, बिहीबार ०७:५५
वर्षेविदा २०७९ अघिका केही गतिविधिका सामान्य झलकहरु
३० असार २०७९, बिहीबार ०७:५५ -
२८ असार २०७९, मंगलवार ११:०२२८ असार २०७९, मंगलवार ११:०२
बर्षे विदा २०७९ सम्बन्धि सुचना
२८ असार २०७९, मंगलवार ११:०२ -
१८ असार २०७९, शनिबार २१:१०१८ असार २०७९, शनिबार २१:१०
कक्षा ११ काे नतिजा प्रकाशित गरिएकाे र पुन: परीक्षा (माैका परीक्षा) सम्बन्धि सुचना
१८ असार २०७९, शनिबार २१:१० -
९ जेष्ठ २०७९, सोमबार २१:२७९ जेष्ठ २०७९, सोमबार २१:२७
अनेकतामा एकता आफ्नाे पाैरख,हाम्रो गाैरव
९ जेष्ठ २०७९, सोमबार २१:२७ -
३ जेष्ठ २०७९, मंगलवार २०:५३३ जेष्ठ २०७९, मंगलवार २०:५३
सँस्था एक; पहिचान अनेक Proud to be a member of Mahendra Family
३ जेष्ठ २०७९, मंगलवार २०:५३ -
२६ बैशाख २०७९, सोमबार १९:४२२६ बैशाख २०७९, सोमबार १९:४२
२०७८ काे नतिजा प्रकाशन
२६ बैशाख २०७९, सोमबार १९:४२