प्रयत्न र सफलता
थप पढ्नुहोसकृषि डिप्लाेमा तेस्राे वर्ष २०७६-७९ समूह र कक्षा १० एसईई समुहकाे विदाई तथा शुभकामना कार्यक्रम २०७९/११/२१ का यादगार झलकहरु जहाँ विद्यार्थी समूह कक्षा १० ले रु.१६००० काे अक्षयकाेष स्थापना गर्ने ऐतिहासिक काम सम्पन्न गरे
थप पढ्नुहोसविद्यालयमा सञ्चालित गतिविधि झलक
थप पढ्नुहोस“हाम्रो विद्यालय, राम्रो विद्यालय” लाई साकार पार्न सञ्चालित गतिविधिका झलकहरु
थप पढ्नुहोसबार्षिकोत्सब कार्यक्रम
थप पढ्नुहोससुर्य कप २०७५ का सहभागि खेलाडिहरु
थप पढ्नुहोसश्री महेन्द्र माध्यमिक विद्यालय
थप पढ्नुहोसमेयर कप २०७६ भलिभल कार्यक्रम सम्पन्न
थप पढ्नुहोसमहेन्द्र मा वि काे सम्बन्ध र याेगदान फुटबलकाे विकास सम्म, याेगदानकाे कदर स्वरुप अन्तराष्ट्रिय प्रतियोगितामा व्यवस्थापनकाे जिम्मेवारीमा सँस्थाका प्रतिनिधिकाे छनाैट
थप पढ्नुहोसश्री महेन्द्र माध्यमिक विद्यालयको संक्षिप्त परिचय
तत्कालिन थुम सभा उत्तरको पांमा गाँउको मानेभञ्ज्याङ्गमा वि.सं. २००९ पौष ५ मा योगि वलभद्र गिरीले वाँसको टहरा वनाई पठन पाठन कार्य शुरु गरेको पाठशालालाई राजा महेन्द्रको नामवाट विद्यालय सञ्चालन गर्नु भनि अनुमति सहित वार्षिक अनुदान रकम दिने भन्ने समेतको पत्र २०१४ सालमा प्राप्त भए पछि श्री महेन्द्र प्राईमरी स्कुलको नामबाट सञ्चालन भएको विद्यालय हाल श्री महेन्द्र माध्यमिक विद्यालयको रुपमा साधारण विद्यालय शिक्षा तर्फ बाल कक्षा देखि कक्षा १२ सम्म, विशेष शिक्षा तर्फ बाल कक्षा देखि ५ कक्षा सम्म, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) अन्तरगत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) बाट सम्बन्धन प्राप्त गरी १८ महिने कृषि जे टि ए (बाली विज्ञान) तथा ३ वर्षे कृषि डिप्लोमा (बली विज्ञान) र आधारभूत संगीत कक्षा जस्ता बहु आयामिक कार्यक्रमहरुलाई एकिकृत रुपमा खाँदवारी नगरपालिका वडा नं. ३ मानेभञ्ज्याङ्गमा सञ्चालन गरिरहेको सामुदायिक विद्यालय हो । यसको शैक्षिक यात्रा विद्यालयमा रहेका अभिलेखानुसार देहाय अनुसार रहेको तथ्य प्रस्तुत गरिएको छ । Vision : श्री महेन्द्र [...]
-
१२ असार २०८०, मंगलवार ०६:१४१२ असार २०८०, मंगलवार ०६:१४
२०७५ बाट शुरु गरेकाे ३ वर्षे कृषि डिप्लोमाका २ व्याच २०७८ मा १८ जना र २०७९ मा २३ जना नियमित समुहबाट उत्तीर्ण
१२ असार २०८०, मंगलवार ०६:१४ -
३ असार २०८०, आईतवार २३:१२३ असार २०८०, आईतवार २३:१२
सुवर्ण अवसर
३ असार २०८०, आईतवार २३:१२ -
६ जेष्ठ २०८०, शनिबार २०:२९६ जेष्ठ २०८०, शनिबार २०:२९
SODEC काे सहयाेगमा निर्मित विद्यालय तथा छात्रावास भवनमा बहिरा विद्यार्थीहरूकाे गृह प्रवेश कार्यक्रमकाे झलक २०८०/२/३ बुधवार
६ जेष्ठ २०८०, शनिबार २०:२९ -
६ बैशाख २०८०, बुधबार १४:३३६ बैशाख २०८०, बुधबार १४:३३
शैक्षिक सत्र २०८० का लागि भर्ना खुल्याे !!! तपाईं लक्ष्य लिएर आउनुस, हामी दक्ष बनाएर पठाउनेछाैं ।
६ बैशाख २०८०, बुधबार १४:३३ -
२६ चैत्र २०७९, आईतवार १९:१६२६ चैत्र २०७९, आईतवार १९:१६
शैक्षिक सत्र २०७९ काे वार्षिक परीक्षामा श्री महेन्द्र मा वि मानेभञ्ज्याङबाट सहभागी भएका विद्यार्थीहरुकाे नतिजा प्रकाशन (२०७९/१२/२६)
२६ चैत्र २०७९, आईतवार १९:१६ -
२४ फाल्गुन २०७९, बुधबार १७:२४२४ फाल्गुन २०७९, बुधबार १७:२४
११३ ओैं अन्तर्राष्ट्रिय नारी दिवसको पावन दिनमा मानव अधिकार तथा शान्ति समाज संखुवासभा र बुद्ध टाेल महिला संस्थाबाट महेन्द्र मा वि मा सञ्चालित स्राेतकक्षाका विद्यार्थीहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण साथै काेसी प्रदेश सामाजिक विकास मन्त्रालयका उप सचिव फणिन्द्र खत्रीबाट विद्यालयकाे समग्र पक्षकाे अनुगमन सम्पन्न
२४ फाल्गुन २०७९, बुधबार १७:२४ -
२२ फाल्गुन २०७९, सोमबार २१:१६२२ फाल्गुन २०७९, सोमबार २१:१६
६६ ओैं वार्षिकोत्सब २०७९/११/१३
२२ फाल्गुन २०७९, सोमबार २१:१६ -
२२ फाल्गुन २०७९, सोमबार २१:१०२२ फाल्गुन २०७९, सोमबार २१:१०
६६ ओैं वार्षिकोत्सब २०७९/११/१३ का झलकहरु
२२ फाल्गुन २०७९, सोमबार २१:१० -
२५ माघ २०७९, बुधबार २०:३३२५ माघ २०७९, बुधबार २०:३३
विविधतामा एकता
२५ माघ २०७९, बुधबार २०:३३ -
१८ आश्विन २०७९, मंगलवार १२:४३१८ आश्विन २०७९, मंगलवार १२:४३
दशैं तिहारकाे शुभकामना सहित सुचना सम्प्रेषण गरिएकाे
१८ आश्विन २०७९, मंगलवार १२:४३ -
१७ भाद्र २०७९, शुक्रबार १९:२२१७ भाद्र २०७९, शुक्रबार १९:२२
३ वर्षे कृषि डिप्लोमा बालि विज्ञान विषयकाे भाद्र १७ मा सम्पन्न प्रवेश परीक्षाकाे नतिजा
१७ भाद्र २०७९, शुक्रबार १९:२२ -
१६ भाद्र २०७९, बिहीबार २१:१९१६ भाद्र २०७९, बिहीबार २१:१९
२०७९ भाद्र १६ गते श्री महेन्द्र मा वि मानेभञ्ज्याङमा सञ्चालित १८ महिने कृषि जेटिए का लागि भएकाे प्रवेश परीक्षाकाे नतिजा प्रकाशन गरिएकाेछ । २४ गते भाद्र भित्र भर्ना गर्नुहुन समेत जानकारी गराईन्छ।
१६ भाद्र २०७९, बिहीबार २१:१९ -
३० असार २०७९, बिहीबार ०७:५५३० असार २०७९, बिहीबार ०७:५५
वर्षेविदा २०७९ अघिका केही गतिविधिका सामान्य झलकहरु
३० असार २०७९, बिहीबार ०७:५५ -
२८ असार २०७९, मंगलवार ११:०२२८ असार २०७९, मंगलवार ११:०२
बर्षे विदा २०७९ सम्बन्धि सुचना
२८ असार २०७९, मंगलवार ११:०२ -
१८ असार २०७९, शनिबार २१:१०१८ असार २०७९, शनिबार २१:१०
कक्षा ११ काे नतिजा प्रकाशित गरिएकाे र पुन: परीक्षा (माैका परीक्षा) सम्बन्धि सुचना
१८ असार २०७९, शनिबार २१:१० -
९ जेष्ठ २०७९, सोमबार २१:२७९ जेष्ठ २०७९, सोमबार २१:२७
अनेकतामा एकता आफ्नाे पाैरख,हाम्रो गाैरव
९ जेष्ठ २०७९, सोमबार २१:२७ -
३ जेष्ठ २०७९, मंगलवार २०:५३३ जेष्ठ २०७९, मंगलवार २०:५३
सँस्था एक; पहिचान अनेक Proud to be a member of Mahendra Family
३ जेष्ठ २०७९, मंगलवार २०:५३ -
२६ बैशाख २०७९, सोमबार १९:४२२६ बैशाख २०७९, सोमबार १९:४२
२०७८ काे नतिजा प्रकाशन
२६ बैशाख २०७९, सोमबार १९:४२ -
११ बैशाख २०७९, आईतवार १६:०५११ बैशाख २०७९, आईतवार १६:०५
कक्षा ११ काे परीक्षा आवेदन फारम भर्ने बारेकाे अत्यन्त जरुरी सुचना
११ बैशाख २०७९, आईतवार १६:०५ -
७ बैशाख २०७९, बुधबार १९:५९७ बैशाख २०७९, बुधबार १९:५९
पदपूर्तिका लागि आवेदन खुला गरिएकाे विज्ञापन
७ बैशाख २०७९, बुधबार १९:५९ -
१३ माघ २०७८, बिहीबार ०९:५४१३ माघ २०७८, बिहीबार ०९:५४
सुरक्षित विद्यालय निर्माणका प्रयासहरु २०७८ माघ (प्राथमिक ब्लकमा क्यामेरा जडान र माेडर्ना खाेप कार्यक्रम)
१३ माघ २०७८, बिहीबार ०९:५४ -
१३ माघ २०७८, बिहीबार ०९:४३१३ माघ २०७८, बिहीबार ०९:४३
अत्यन्त जरुरी सुचना
१३ माघ २०७८, बिहीबार ०९:४३ -
२० कार्तिक २०७८, शनिबार ०७:२०२० कार्तिक २०७८, शनिबार ०७:२०
३ वर्षे कृषि डिप्लोमा दाेस्राे वर्षकाे नतिजा प्रकाशित
२० कार्तिक २०७८, शनिबार ०७:२० -
४ आश्विन २०७८, सोमबार २१:२६४ आश्विन २०७८, सोमबार २१:२६
प्रदेश १ सरकारका माननीय आर्थिक मामिला तथा याेजना मन्त्रीकाे स्वागत, बधाई ज्ञापन तथा विद्यालयमा नवनिर्मित भवन समुद्घाटन २०८७/०६/०३
४ आश्विन २०७८, सोमबार २१:२६ -
३० भाद्र २०७८, बुधबार २०:१०३० भाद्र २०७८, बुधबार २०:१०
एक स्टाफ एक फुल सहितकाे गमला कार्यक्रम अनुसार फुल सहितकाे गमला विद्यालयमा व्यवस्थापन गर्ने कार्यक्रमकाे पहिलाे चरणमा सहभागी स्टाफ: यसले निरन्तरता पाई रहनेछ ।
३० भाद्र २०७८, बुधबार २०:१०