लेख रचना कविता मुक्तक गजल चित्रकलाहस्तकला खेलकुद नृत्य गायन संगित नाटक आविस्कार
- ईपाटि

Sanchita’s Gallery

हाम्रो घर

जिवन काडा कि फुल

हामि विचको मायालाई उतै थाँती राँखे | भविष्यकै लागी म विदेश हाँके || सात-समुन्द्र पारी भएनी माया थियो गाढा | समयको भिन्नताले पार्यो हामीलाई टाढा || टाढा भए पनि हामी फोनमै बोल्ने गर्छौँ | फोनमै साट्छौँ माया अनी फोनमै हास्ने गर्छौँ || म यता काममा हुँदा उस्ले मलाई कुर्ने | मैले उस्लाइ कुरिरहँदा ऊ निद्रामा घुर्ने || यता सूर्य उँदाउदा उता राती हुन्थ्यो | उस्को आवाज सुन्न खोज्दा उस्को साथि हुन्थ्यो || म यता अष्ट्रेलीया नेपालमा ऊ छ | जोडि जोडि देख्दा तिम्रो याद आँउछ || सकिदैन मनवाट तिम्रो माया मेट्न | चाँडै आउँछु म फर्कि तिमीलाई भेट्न हामि विचको मायालाई उतै थाँती राँखे | भविष्यकै लागी म विदेश हाँके || सात-समुन्द्र पारी भएनी माया थियो गाढा | समयको भिन्नताले पार्यो हामीलाई टाढा || टाढा भए पनि हामी फोनमै बोल्ने गर्छौँ | फोनमै साट्छौँ माया अनी फोनमै हास्ने गर्छौँ || म यता काममा हुँदा उस्ले मलाई कुर्ने | मैले उस्लाइ कुरिरहँदा ऊ निद्रामा घुर्ने || यता सूर्य उँदाउदा उता राती हुन्थ्यो | उस्को आवाज सुन्न खोज्दा उस्को साथि हुन्थ्यो || म यता अष्ट्रेलीया नेपालमा ऊ छ | जोडि जोडि देख्दा तिम्रो याद आँउछ || सकिदैन मनवाट तिम्रो माया मेट्न | चाँडै आउँछु म फर्कि तिमीलाई भेट्न।