Isc. Ag. (Agriculture Diploma)
वि.सं. २०७५ साल देखि CTEVT द्धारा सम्वन्धन प्राप्त गरी ३ वर्षे डिप्लोमा वालि विज्ञान विषयमा पठन पाठन हुदै आएको छ । पहिलो वर्ष सैदान्तिक विषय बढि भए पनि दोस्रो वर्ष देखि गरेर सिक्ने अवधारणा वमोजिम कृषि फिल्डमा आलु, काउली, गोलभेडा, च्याउ, साग, मुला आदि उत्पादन गरी पढाईका अतिरिक्त उत्पादनमुलक गतिविधीमा समेत विधार्थीहरु सक्रिय छन् । जम्मा ४० जनाको भर्ना अनुमति प्राप्त यस कार्यक्रम हाल शै. सं २०७७ देखि तेस्रो वर्षको रुपमा विधार्थी अध्ययनरत छन् ।
PJTA
शैक्षिक सत्र २०६७ देखि CTEVT द्धाराा सम्वन्धन लिई नेपाल सरकारको ANEX कार्यक्रम अन्तरगत १५ महिने TSLC कृषि PJTA सञ्चालन हुदै आाएकोमा २०६९ देखि कार्यक्रमको स्वरुप परिवर्तन भई त्भ्ऋक् एचयनचबmmभ अन्तरगत २९ महिने PJTA संचालन भयो भने पुन खाका परिवर्तन भई १८ महिने PJTA वालि विज्ञान तर्फको पठन पाठन सञ्चालन छ । ४० जना भर्ना गर्न सकिने यस कार्यक्रम तर्फ गरेर सिक्ने ९ ीभबचलष्लन दथ मयष्लन० को अवधारणा अनुसार १५ महिने पठन पाठन तथा ३ महिने प्रयोगात्मक OJT कार्य गर्नु पर्ने प्रावधान छ ।