श्री महेन्द्र मा वि मानेभञ्ज्याङका सम्पूर्ण स्टाफहरुलाई विद्यालयमा स्टाफ फुलबारी कार्यक्रम सफल बनाउन प्रत्येक स्टाफले एउटा सुन्दर फुल सहितकाे गमला व्यवस्थापन गर्न विद्यालयले गमला व्यवस्था गरेकाे हुँदा २०७७/३/१८ गते सम्ममा गमला बुझेर लैजान र २०७८/४/१९ गते विद्यालयमा सुन्दर फुल जगाएर फुल सहितकाे गमला लिएर उपस्थित भई हाम्रो विद्यालय राम्रो विद्यालय निर्माणमा सहयाेग गरिदिनुहुन सादर अनुराेध […]

शैक्षिक सत्र २०७७ काे कक्षा ८ र ९ काे वार्षिक परीक्षाकाे नतिजा मिति २०७८/०२/२५ गते प्रकाशन गर्ने व्यहाेरा जानकारीका लागि याे सुचना प्रकाशन गरिएकाे छ । प्रधानाध्यापक, मेदिनी घिमिरे

सामाजिक विकास मन्त्रालय र खाँदबारी नगरपालिकाको साझेदारीमा बिधालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत शिक्षकहरुको सूचना प्रविधि सम्बन्धि क्षमता विकासका लागि अनलाईन तालिममा सहभागिताका लागि आवेदन फारम।लिंक: https://forms.gle/ABJuma8wCSeuCMwZ7

NAME OF STUDENTS: ANISHA TAMANG ANITA TAMANG BIPIN BASNET DURGA CHAPAGAIN JYOTI KHADKA LAXMI GHIMIRE NIRUTA KULUNG PADAM BAHADUR ROKAYA PRAMISHA GHIMIRE REJINA PAUDELI RITA PARAJULI SADHANA RAI SAMJHANA KARKI SANDHYA KARKI SAGNITA GURUNG SANJEEB PARAJULI SUSMITA KARKI YANGI SHERPA