महेन्द्र मा वि मानेभञ्ज्याङका पूर्व विद्यार्थीहरू दाजुभाइहरु आशिष् गुरुङ र सुजन गुरुङले स-गाैरव आफू अध्ययन गरेकाे विद्यालयकाे सम्मान स्वरुप विद्यालयकाे झण्डा विश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे सफल आराेहण 14 May 2022 काे 7:21am मा गर्नु भएकाेमा धेरै धेरै बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ वढी सफलता मिलाेस र विद्यालयकाे सर्वाङ्गिण विकास एवम विद्यालय मार्फत समाजकाे पहिचान […]