हामि विचको मायालाई उतै थाँती राँखे | भविष्यकै लागी म विदेश हाँके || सात-समुन्द्र पारी भएनी माया थियो गाढा | समयको भिन्नताले पार्यो हामीलाई टाढा || टाढा भए पनि हामी फोनमै बोल्ने गर्छौँ | फोनमै साट्छौँ माया अनी फोनमै हास्ने गर्छौँ || म यता काममा हुँदा उस्ले मलाई कुर्ने | मैले उस्लाइ कुरिरहँदा ऊ निद्रामा […]