सामाजिक विकास मन्त्रालय र खाँदबारी नगरपालिकाको साझेदारीमा बिधालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत शिक्षकहरुको सूचना प्रविधि सम्बन्धि क्षमता विकासका लागि अनलाईन तालिममा सहभागिताका लागि आवेदन फारम।लिंक: https://forms.gle/ABJuma8wCSeuCMwZ7

मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षामन्त्रालयमार्फत् सञ्चालित नीति,योजना र कार्यक्रमहरूलाई देशव्यापीरूपमा प्रभावकारी ढङ्गबाट कार्यान्वयन र अनुगमन गर्ने निकायका रूपमाशिक्षा विभागकोस्थापना भएको हो । तत्कालिन अवस्थामा सञ्चालित आधारभूत तथा प्राथमिक शिक्षा परियोजना र माध्यमिक शिक्षाविकासपरियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिई सार्थक कार्यान्वयनको आवश्यकतासमेत विभागस्थापनाको पृष्ठभूमि थियो।<

मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षामन्त्रालयमार्फत् सञ्चालित नीति,योजना र कार्यक्रमहरूलाई देशव्यापीरूपमा प्रभावकारी ढङ्गबाट कार्यान्वयन र अनुगमन गर्ने निकायका रूपमाशिक्षा विभागकोस्थापना भएको हो । तत्कालिन अवस्थामा सञ्चालित आधारभूत तथा प्राथमिक शिक्षा परियोजना र माध्यमिक शिक्षाविकासपरियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिई सार्थक कार्यान्वयनको आवश्यकतासमेत विभागस्थापनाको पृष्ठभूमि थियो। मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित […]