आदरणीय विद्यार्थी, अभिभावक तथा सरोकारवाला महानुभावहरु नमस्कार ! शैक्षिक सत्र २०८२ को नियमित भर्ना, पाठ्यपुस्तक वितरणको कार्य २०८२/०१/०३ बाट हुने र नियमित पठनपाठन २०८१/०१/०८ बाट सञ्चालन हुने समेत सुचित गर्दछौं । साथै कक्षा ८ को ग्रेडबृद्धि परीक्षाका लागि १ वा २ विषयमा NG ल्याएका विद्यार्थीले २०८१/०१/०५ भित्र विदयालयमा सम्पर्क गरी फारम भर्नुहुन समेत सुचित गरिन्छ […]