श्री महेन्द्र मा वि मानेभञ्ज्याङका सम्पूर्ण स्टाफहरुलाई विद्यालयमा स्टाफ फुलबारी कार्यक्रम सफल बनाउन प्रत्येक स्टाफले एउटा सुन्दर फुल सहितकाे गमला व्यवस्थापन गर्न विद्यालयले गमला व्यवस्था गरेकाे हुँदा २०७७/३/१८ गते सम्ममा गमला बुझेर लैजान र २०७८/४/१९ गते विद्यालयमा सुन्दर फुल जगाएर फुल सहितकाे गमला लिएर उपस्थित भई हाम्रो विद्यालय राम्रो विद्यालय निर्माणमा सहयाेग गरिदिनुहुन सादर अनुराेध […]
शैक्षिक सत्र २०७७ काे कक्षा ८ र ९ काे वार्षिक परीक्षाकाे नतिजा मिति २०७८/०२/२५ गते प्रकाशन गर्ने व्यहाेरा जानकारीका लागि याे सुचना प्रकाशन गरिएकाे छ । प्रधानाध्यापक, मेदिनी घिमिरे