२०८२ को भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी सुचना

83 पटक हेरियो!

आदरणीय विद्यार्थी, अभिभावक तथा सरोकारवाला महानुभावहरु नमस्कार !

शैक्षिक सत्र २०८२ को नियमित भर्ना, पाठ्यपुस्तक वितरणको कार्य २०८२/०१/०३ बाट हुने र नियमित पठनपाठन २०८१/०१/०८ बाट सञ्चालन हुने समेत सुचित गर्दछौं । साथै कक्षा ८ को ग्रेडबृद्धि परीक्षाका लागि १ वा २ विषयमा NG ल्याएका विद्यार्थीले २०८१/०१/०५ भित्र विदयालयमा सम्पर्क गरी फारम भर्नुहुन समेत सुचित गरिन्छ ।

विद्यालय प्रशासन
श्री महेन्द्र मा वि मानेभञ्ज्याङ्ग

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments