सूचना तथा समाचारहरु
-
जरुरी सुचना
-
खाेपका लागि विवरण अभिलेख तयारी
-
२०७८ श्रावण १ गते श्री महेन्द्र मा वि मानेभञ्ज्याङमा २०६८ सालमा स्थापित स्व धनध्वज / कर्णकुमारी खड्का छात्रवृत्ति काेषकाे मुलधनमा थप गरि रु५,००,०००/ रहेकाे सर्वाधिक धनराशीकाे अक्षयकोष वृद्धि गर्नुहुने छाेराहरु डिक बहादर, डेडराज, हेमराज र नविनकुमार खड्का तथा चन्द्रकुमारी, कल्पना, तेजकुमारी, लक्ष्मी सहितकाे परिवारले समाज परिवर्तनका लागि यस विद्यालयकाे माध्यमबाट पुर्याउनु भएकाे अतुलनीय याेगदान प्रति विद्यालयकाे तर्फबाट हार्दिक आभार प्रकट गर्दछाैं । श्री महेन्द्र मा वि का पुर्व प्र अ हेमराज खड्काका जेष्ठ सुपुत्र ईन्जिनियर विजय खड्काकाे शुभ बिबाहकाे अवसरमा उक्त काेष रकमकाे चेक हस्तान्तरण गरिएको हाे, बैबाहिक बन्धनमा बाँधिनुहुने नव दम्पतीलाई बधाई तथा शुभकामना साथै सम्पुर्ण काेषदाता परिवारजनमा हार्दिक सम्मान व्यक्त गर्दछाैं । श्री महेन्द्र मा वि मानेभञ्ज्याङ परिवार
-
राष्ट्रपति रनिङशील्ड प्रतियाेगिता २०७७ का विजेता खेलाडीहरु खाँदवारी नगरपालिकाबाट सम्मानित भएकाे खुशीयाली
-
सुचना
-
पाठ्यपुस्तक प्रयाेग सम्बन्धि सुचना
-
कक्षा ११ काे परीक्षा आवेदन फारम भर्ने सुचना
-
विद्यालय स्टाफमा अनुराेध